सोह्रो कैदीबन्दी स्थानान्तरण
चितवन, ५ कात्तिक : चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ । कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार…
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
उदयपुर (गाईघाट), ५ कात्तिक : गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ ।…
‘भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु हुन्छ’
काँक्रेविहार (सुर्खेत), ५ कात्तिक : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु गरिने बताउनुभयो । आज जाजरकोट सदरमुकाममा भएको पत्रकार भेटघाटमा उहाँले परिवर्तित…
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
सिद्धराज राई भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ,…
खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
काठमाडौँ, ५ कात्तिक : खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको सय दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति…
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौँ, ५ कात्तिक : सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ उत्तरी क्षेत्रका नागरिकको सहजताका लागि सेवा प्रदान गर्दै…
देशलाई निकास दिन कांग्रेस–एमालेबीच गठबन्धन : उपमहासचिव ज्ञवाली
सिमकोट (हुम्ला), ५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताउनुभयो । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि…
मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
विराटनगर, ५ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्विस राजदूत डा डेनिएल मेउलीबीच आज यहाँ शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्विस…
दुई दशकदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित
दोधारा चाँदनी(कञ्चनपुर), ५ कात्तिक : तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन । आरक्षपीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक गरी…
तीन महिनामा पाँच करोडको नुन बिक्री
जनकपुरधाम, ५ कात्तिक : साल्ट कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु पाँच करोड २३ लाख बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ । कार्यालयले चालु आर्थिक…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






