‘विकासका योजना तर्जुमा अव्यवस्थित’
काठमाडौँ, ५ कात्तिक : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकाससम्बन्धी योजना तर्जुमा नै अव्यवस्थित रहेको बताउनुभएको छ । आज राष्ट्रियसभाअन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको…
धान खेतीको विकल्पमा सिंघारा खेती
जलेश्वर, ५ काात्तिक : बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति…
वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार
पर्सा, ५ कात्तिक : वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व सङ्कलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२…
राससद्वारा सञ्चारमन्त्रीसमक्ष बाढी, पहिरोसम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषण प्रतिवेदन प्रस्तुत
काठमाडौँ, ५ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पछिल्लो विपद्का समयमा समाचार सम्प्रेषणका दृष्टिले राष्ट्रिय समाचार समिति (रासस) को उपस्थिति महत्वपूर्ण रहेको बताउनुभएको छ । राससले तयार…
सरकारी सञ्चार माध्यममा मातृभाषाका सेवा थप भएकामा स्वागत
काठमाडौँ, ५ कात्तिक : सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न भातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत्…
न्यायालय सुधारमा ध्यान दिनेछु : प्रधान न्यायाधीश राउत
काठमाडौँ, ५ कात्तिक : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको सुधारमा मुख्य ध्यान दिने बताउनुभएको छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनियुक्त प्रधानन्यायाधीश राउतलाई आज ‘बधाई तथा शुभकामना’ कार्यक्रममा…
संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री
काठमाडौँ, ५ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र…
कुलेखानी फाखेल–सिस्नेरी सडक पुनः सञ्चालनमा
मकवानपुर, ५ कात्तिक : कुलेखानी फाखेल–सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने…
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, ५ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो…
हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै
राजविराज(सप्तरी), ५ कात्तिक : सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






