एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित
काठमाडौँ, १२ कात्तिक : पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको छ । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको…
कैलालीको टिकापुरमा ३८ वर्षपछि विमान उडान
जानकी (बाँके), १२ कात्तिक : कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान…
औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री
काठमाडौँ, १२ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ…
नेप्से परिसूचक २७ अङ्कले बढ्यो, सवा ५ अर्बको कारोबार
काठमाडौँ, १२ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ…
७५ वर्षअघि ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस
गलेश्वर (म्याग्दी), १२ कात्तिक : पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्षअघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर…
भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री
काठमाडौँ, १२ कात्तिक : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताउनुभएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री…
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो, ३९ अझै बेपत्ता
मनिला, १२ कात्तिक : गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै…
निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग
काठमाडौँ, १२ कात्तिक : निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन्…
गाजामा नागरिकको अवस्था ‘असहनीय’
संयुक्त राष्ट्रसङ्घ, १२ कात्तिक : गाजापट्टीको उत्तरी भागमा चलिरहेको तीव्र इजरायली सैन्य कारबाहीमा भएको नरसंहार तथा विनाशले संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेर्रेस ‘स्तब्ध’ भएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।…
व्यापारिक सम्बन्ध विस्तारका लागि स्पेनी प्रधानमन्त्री भारतमा
नयाँदिल्ली, १२ कात्तिक : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गर्नुभएको छ । यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गर्नुभएको थियो भने…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






