साफ माहिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ, ११ कात्तिक : नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को फाइनमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित…
‘सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क’
काठमाडौँ, ११ कात्तिक : सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गरेअनुसार कान्ति बाल अस्पताल काठमाडौँ,…
आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छ : स्वास्थ्यमन्त्री
काठमाडौँ, ११ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ । औषधिको उचित मूल्य तथा गुणस्तरवृद्धिका लागि सुझाव दिन…
नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्यो
काठमाडौँ, ११ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ओरालो लागेर दुई हजार छ…
गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री
काठमाडौँ, ११ कात्तिक : गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय…
थाई एयर एसियाको उडान निलम्बित
काठमाडौँ, ११ कात्तिक : उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । थाइल्यान्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही…
सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
काठमाडौँ, ११ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्र र राष्ट्रियताका पक्षमा प्रश्न उठ्नेगरी कुनै सम्झौता नगरिने स्पष्ट गर्नुभएको छ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी…
जापानमा आइतबार मतदान, एलडिपीलाई बहुमत जोगाउन कठिन
टोकियो, ११ कात्तिक : जापानमा आइतबार भएको निर्वाचनमा नयाँ प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन्…
मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
भोजपुर, ११ कात्तिक : सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुन थालेको छ। पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रूपमा लिइने यो क्षेत्रमा…
भुटानलाई हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश
काठमाडौँ, ११ कात्तिक : तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै साफ वुमन्स च्याम्पियनसिप–२०२४ को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई…
लोकप्रिय
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






