भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते

 कार्तिक १३, २०८१

मुम्बई, १३ कात्तिक : भारतको एक मन्दिरमा पटाका प्रदर्शनी गर्दा भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ…

सुनको मूल्य निरन्तर बढ्दो, प्रतितोला एक लाख ६८ हजार पाँच सयमा कारोबार

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु…

ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला

 कार्तिक १३, २०८१

म्याग्दी, १३ कात्तिक : घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको…

दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

 कार्तिक १३, २०८१

काठमाडाैँ, १३ कात्तिक : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन…

कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको…

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

 कार्तिक १३, २०८१

ढोरपाटन (बागलुङ), १३ कात्तिक : जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु…

एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

 कार्तिक १३, २०८१

काठमाडाैँ, १३ कात्तिक : नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा…

सङ्खुवासभामा मादलको व्यापार घट्दो

 कार्तिक १२, २०८१

खाँदबारी, १२ कात्तिक : सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत…

एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश

 कार्तिक १२, २०८१

काठमाडौँ, १२ कात्तिक : सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको…

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

 कार्तिक १२, २०८१

दाङ, १२ कात्तिक : सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर…