चितवनमा सयपत्री फूलखेती गर्ने घटे

 कार्तिक १३, २०८१

चितवन, १३ कात्तिक : जिल्लामा गत वर्षको तुलनामा यस वर्ष फूलखेती घटेको छ । तिहारको समयलाई लक्षित गर्दै लगाइँदै आइएको सयपत्री फूलको क्षेत्रफल यस वर्ष घटेको हो । फ्लोरिकल्चर एसोसिएसनका…

चौबिस फरार प्रतिवादी पक्राउ

 कार्तिक १३, २०८१

राजविराज (सप्तरी), १३ कात्तिक : विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । वारदात पश्चात फरार रहेका ती प्रतिवादीलाई तिहारको…

अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको…

खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुई गम्भीर

 कार्तिक १३, २०८१

भक्तपुर, १३ कात्तिक : चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको…

काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट…

सुनको मूल्य निरन्तर उकालोतिर

 कार्तिक १३, २०८१

काठमाडौँ, १३ कात्तिक : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु…

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

 कार्तिक १३, २०८१

गलेश्वर (म्याग्दी), १३ कात्तिक : चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन…

बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै

 कार्तिक १३, २०८१

चैनपुर (बझाङ), १३ कात्तिक : बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी…

बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

 कार्तिक १३, २०८१

काभ्रेपलाञ्चोक, १३ कात्तिक : बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा…

सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो

 कार्तिक १३, २०८१

अर्घाखाँची, १३ कात्तिक : अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो ।…