यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१…

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई

 कार्तिक २५, २०८१

धरान (सुनसरी), २५ कात्तिक : विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय…

आज फाल्गुनन्द जयन्ती मनाइँदै

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको…

कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी : डा कोइराला

 कार्तिक २४, २०८१

उदयपुर, २४ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको…

‘बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्’

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका…

आगलागीमा दुई घर जलेर नष्ट, ११ लाख बराबरको क्षति

 कार्तिक २४, २०८१

खोटाङ, २४ कात्तिक : ऐँसेलुखर्क गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको…

मन्त्री गुरुङद्वारा तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्घाटन

 कार्तिक २४, २०८१

दमौली (तनहुँ), २४ कात्तिक : सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा शनिबारदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म सञ्चालन हुने…

पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया…

झापामा सात करोडको सौर्य विद्युत् उत्पादन

 कार्तिक २४, २०८१

झापा, २४ कात्तिक : सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल…

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण…