ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति

 कार्तिक २३, २०८१

वासिङ्टन, २३ कात्तिक : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गर्नुभएको छ । उहाँले रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान…

प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन

 कार्तिक २३, २०८१

काठमाडौँ, २३ कात्तिक : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला…

युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

 कार्तिक २३, २०८१

युक्रेन (किएभ), २३ कात्तिक : युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको…

अमेरिकामा मनाइयो छठ

 कार्तिक २३, २०८१

वाशिङ्टन डिसी (अमेरिका), २३ कात्तिक : नेपालका तराई क्षेत्रमा महत्वका साथमा मनाइने छठपर्व अमेरिकामा पनि मनाइएको छ । नेपालीको बाहुल्यता रहेको अमेरिकाका न्यूयोर्क, मेरिल्याण्ड, भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायोलगायत राज्यमा…

हिमाल हेर्दै घरबासमा रमाउँदै विदशी पर्यटक

 कार्तिक २३, २०८१

गलकोट (बागलुङ), २३ कात्तिक : पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्राकृतिकरुपमा विविधीकरणका कारण…

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

 कार्तिक २३, २०८१

काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र…

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

 कार्तिक २३, २०८१

काठमाडौँ, २३ कात्तिक : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला…

काठमाडौँमा गुञ्जिँदै ‘कन्दरा’

 कार्तिक २३, २०८१

काठमाडौँ, २३ कात्तिक : पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह…

बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी

 कार्तिक २३, २०८१

धरान (सुनसरी), २३ कात्तिक : इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर…

उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

 कार्तिक २३, २०८१

काठमाडौँ, २३ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले…