सिरहा कारागार प्रकरण : छानबिन गर्न समिति गठन

 कार्तिक २५, २०८१

सिरहा, २५ कात्तिक : सिरहा कारागारमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी नायब…

लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

 कार्तिक २५, २०८१

कास्की, २५ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश…

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

 कार्तिक २५, २०८१

बरहथवा (सर्लाही), २५ कात्तिक : अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको…

कालीकोटमा जिप दुर्घटनाका मृतक ६ जनाको पहिचान खुल्यो

 कार्तिक २५, २०८१

मान्म (कालीकोट), २५ कात्तिक : कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार…

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई…

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ७ गम्भीर घाइते

 कार्तिक २५, २०८१

मान्म (कालीकोट), २५ कात्तिक : कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।…

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब १० अर्बको कारोबार

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब रु १० अर्ब बराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि…

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

 कार्तिक २५, २०८१

वासिङ्टन, २५ कात्तिक : अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह…

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने

 कार्तिक २५, २०८१

वासिङ्टन, २५ कात्तिक : अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच…

एएफयुमा भेटेरिनरी अध्ययनतर्फ ५० कोटा थपियो

 कार्तिक २५, २०८१

चितवन, २५ कात्तिक : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ । सो सङ्कायमा…