तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन
बेइजिङ, १२ भदौ : चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन…
माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन
काठमाडौँ, १२ भदौ : सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन भइरहेको छ । सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि दक्षिणकाली, भक्तपुर, भैंसीपाटी…
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
प्रगति ढकालकाठमाडौँ, १२ भदौ ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु कलेजो हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार चरी लैजा समाचार, हामी भयौँ बेघरबार...’ गायक…
कैलाश तीर्थयात्रामा बाढीको असर
बेइजिङ, १२ भदौ : नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा पहिरोबाट सयौँ व्यक्ति बेपत्ता…
Water level again increases in Bhotekoshi, alert issued
Kathmandu, 28 Aug : The water level has increased again in the Bhotekoshi river in Rasuwa. In view of the risk it poses, the National Disaster Risk Reduction and Management…
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १२ भदौ : भोटेकोशीमा जलसतह पुनः बढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले…
बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो
काठमाडौं, १२ भदौ : चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका…
बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी
मस्को, १२ भदौ : युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रुसले…
Bhotekoshi flash flood, incessant rainfall block various highways
Kathmandu, 28 Aug : Different highways throughout the country have been blocked due to Bhotekoshi flash flood as well as incessant rainfall. According to Police Headquarters, Muglin-Galchhi section, Muglin-Narayangadh sections…
चीनको साथबिना इरानमाथि दबाब कठिन
बेइजिङ, १२ भदौ : संयुक्त राज्य अमेरिकाले इरानको अर्थतन्त्रलाई थप दबाबमा पार्ने तयारी गरे पनि चीनको सहयोगबिना तेहरानलाई प्रभावकारी रूपमा आर्थिक रूपमा अलग गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् ।…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






