वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

 मंसिर २३, २०८१

वालिङ (स्याङ्जा), २३ मङ्सिर : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि…

एनपिएल : सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…

सिरियामा बाथ शासन अन्त्य भएको घोषणा

 मंसिर २३, २०८१

दमास्कस, २३ मङ्सिर : कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा…

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ । आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उहाँले नेपाल सरकारका…

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

 मंसिर २३, २०८१

ललितपुर, २३ मङ्सिर : ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने…

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

 मंसिर २३, २०८१

गण्डकी, २३ मङ्सिर : पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका…

इराक-इरान-सिरियाली विदेशमन्त्रीबिच सिरिया द्वन्द्वबारे छलफल

 मंसिर २३, २०८१

बगदाद, २३ मङ्सिर : इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ ।  भेटपछि जारी गरिएको…

नेपाल प्रिमियर लिग : जनकपुरको लगातार चौथो जीत

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत…

रुस-बेलारुसबिच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर

 मंसिर २३, २०८१

रुस, २३ मङ्सिर : भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबिचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गर्नुभएकाे छ ।  रुसी नेताका अनुसार नयाँ…

प्रधानमन्त्री ओलीको गृहजिल्ला भ्रमण : यस्तो छ कार्यक्रम तालिका

 मंसिर २३, २०८१

दमक (झापा), २३ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत असारमा प्रधानमन्त्री नियुक्त हुनुभएपछि पहिलोपटक उहाँ…