उज्वेकिस्तानले विश्व फेन्सिङ च्याम्पियनसिपको आयोजना गर्ने
तास्कन्द, २२ मङ्सिर : उज्वेकिस्तानले राजधानी तास्कन्दमा सन् २०२७ विश्व फेन्सिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व फेन्सिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय फेन्सिङ महासङ्घद्वारा आयोजित फेन्सिङको वार्षिक प्रतियोगिता हो । यसमा…
कोलम्बियामा बाँध फुट्दा १२ जना घाइते, धेरै बालबालिका बेपत्ता
बोगोटा, २२ मङ्सिर : कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते हुनुका साथै धेरै बालबालिका बेपत्ता भएका छन् । नागरिक सुरक्षाका निर्देशक मेजर जुआन कार्लोस स्यान्डोभलले…
बिआरआई फ्रेमवर्कमा ऋण लिने उल्लेख गरिएको छैन : परराष्ट्रमन्त्री
काठमाडौँ, २२ मङ्सिर : परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्क सम्झौतामा ऋण लिने विषय कतै उल्लेख नभएको स्पष्ट गर्नुभएको छ…
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
गलकोट (बागलुङ) २२ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले स्थानीय स्रोत र साधनको अधिक उपयोग गरी देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सकिने बताउनुभएको छ ।…
बिआरआईबाट देशको हित हुने
काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको…
कर्णाली याक्स सात रनले विजयी
काठमाडौँ, २२ मङ्सिरः नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका…
सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसङ्घ
जेनेभा, स्विजरल्याण्ड, २२ मङ्सिर : सिरियाको उत्तरपश्चिम हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले ट्वीटरमा साझा…
राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने
काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ । एकीकृत अखिल…
युनिसेफद्वारा दक्षिण सुडानी बालबालिकालाई सहयोग गर्न अपिल
जुबा, २२ मङ्सिर : संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार बढ्दो मानवीय सङ्कटको बिचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील…
जर्मनीद्वारा इजरायलविरुद्ध एम्नेस्टीको ‘नरसंहार’ आरोप अस्वीकार
बर्लिन, २२ मङ्सिर : गाजामा आफ्नो सैन्य अभियानमा इजरायलले प्यालेस्टिनीहरू विरुद्ध ‘नरसंहार’ गरिरहेको छ भन्ने एम्नेस्टी इन्टरनेसनलको आरोपलाई जर्मन सरकारले शुक्रबार अस्वीकार गरेको छ । “नरसंहारको प्रश्नले एउटा जातीय समूहलाई समाप्त…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






