स्वस्थ्य नेपाल र स्वस्थ्य भावी पुस्ता बनाउने हाम्रो लक्ष्य हो : स्वास्थ्य मन्त्री पौडेल

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संरचनालाई निरोधात्मक पक्षमा ध्यान दिँदै चेतनाको अभिवृद्धिमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य दिवसका अवसरमा नेपाल…

संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छः सभामुख घिमिरे

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभएको छ । सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज…

दक्षिण कोरिया : राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने विपक्षीको प्रयास

 मंसिर २३, २०८१

सियोल, २३ मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गरेको ‘सैनिक कानून’ लागु गर्ने घोषणाविरूद्ध विपक्षी डेमोक्र्याटिक पार्टी नेतृत्वको गठबन्धनले महाभियोग लगाउने नयाँ प्रयास गरेको छ । राष्ट्रपतिले…

जुवातास खेलिरहेका १६ जना पक्राउ

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका-३ गैरीगाउँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर…

धर्म, कमाई र मनोरञ्जनका प्रतीक–गढीमाई मेला

 मंसिर २३, २०८१

शीतलप्रसाद महतो काठमाडौँ, २३ मङ्सिर : नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक अधिराज्य हो । नेपाली सांस्कृतिक विविधताभित्र भोजपुरी संस्कृतिको आफ्नै पहिचान र महत्व छ । त्यसमा पनि प्राचीन…

प्रधानमन्त्रीद्वारा दमक व्यापारिक कम्प्लेक्स उद्घाटन

 मंसिर २३, २०८१

झापा, २३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले…

नेप्से परिसूचकमा एक दशमलव ६७ प्रतिशतको गिरावट

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ को बिन्दुमा…

स्कारपियो दुर्घटनामा दुईको मृत्यु, तीन जना घाइते

 मंसिर २३, २०८१

बाजुरा, २३ मङ्सिर : जिल्ला सदरमुकाम मार्तडीमा आज दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते…

हेगमा बम विस्फोट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

 मंसिर २३, २०८१

द हेग, २३ मङ्सिर : डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।  थप मृतकहरूको खोजी कार्य…

जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी

 मंसिर २३, २०८१

पेरिस, २३ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताउनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की…