सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
बैतडी, २४ मङ्सिर : वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो । उच्च लेकाली…
गढीमाई मेलामा दर्शनार्थीको घुइँचो
वीरगञ्ज (पर्सा), २४ मङ्सिर : भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुग्नुभएको छ । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि…
बाजुरामा वर्षासँगै हिमपात
बाजुरा, २४ मङ्सिर : बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा…
म्याग्दीको मुनामा सङ्कटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो
म्याग्दी, २४ मङ्सिर : धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई…
हुम्लामा हिमपात
सिमकोट (हुम्ला), २४ मङ्सिर : हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको…
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २४ मङ्सिर : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी…
वर्षा नहुँदा हुम्लाका किसान चिन्तित
सिमकोट (हुम्ला), २४ मङ्सिर : हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २४ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा…
झण्डै १० लाख अफगान शरणार्थी स्वदेश फर्किए
काबुल, २३ मङ्सिर (रासस/सिन्ह्वा) : विगत आठ महिनामा इरान, पाकिस्तान र टर्कीबाट कुल नौ लाख ७० हजार अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका…
इजरायली प्रधानमन्त्रीद्वारा सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ । उहाँले दुवै देशबीच ५० वर्षको…
लोकप्रिय
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३






