ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित

 पुष ११, २०८१

रामपुर (पाल्पा), ११ पुस : युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा…

स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र…

यस्तो छ बिहीबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ…

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

 पुष ११, २०८१

पर्वत, ११ पुस : सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका…

गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो– हमास

 पुष १०, २०८१

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस/एएफपी) : हमासले बुधवार इजरायलमाथि गाजामा भइरहेको युद्धमा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ । यद्यपि उसले वार्ता अझै जारी…

एमाले सचिवालय बैठक : रावल साधारण सदस्यबाट हटाइए, पाण्डे र तिमल्सिनालाई ६ महिना निलम्बन

 पुष १०, २०८१

काठमाडौँ, १० पुस : नेकपा (एमाले) को बुधबार बसेको सचिवालय बैठकले नेता पूर्व उपाध्यक्ष डा. भीम रावललाई संगठित सदस्यबाट नै मुक्त गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै रावल एमालेले…

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

 पुष १०, २०८१

काठमाडौँ, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे…

फ्रान्समा रेल चालकको आत्महत्याले रेल सेवा अवरुद्ध

 पुष १०, २०८१

पेरिस, १० पुस (रासस/एएफपी) : एक रेल चालकले ड्युटीमा रहँदा गरेको आत्महत्याले रेल यातायातमा व्यापक ढिलाइ भएको फ्रान्सको रेल सञ्चालक एसएनसिएफले बुधबार जनाएको छ । मङ्गलबारदेखि बुधबारसम्म फैलिएको पेरिस र…

दुई जिल्ला जोड्ने सडक पाँच वर्षदेखि निर्माण रोकियो

 पुष १०, २०८१

ढोरपाटन (बागलुङ), १० पुस : बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६…

भारतीय गायक सोनु निगम काठमाडौँमा

 पुष १०, २०८१

काठमाडौँ, ९ पुस : भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको ह्यात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ । ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी…