‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’

 पुष १०, २०८१

विराटनगर, १० पुस : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राख्नुभयो । आज नेपाल पत्रकार महासङ्घ मोरङ…

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ

 पुष १०, २०८१

काठमाडौँ, १० पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताउनुभएको छ । काठमाडौँमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ…

कजाकिस्तानमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार

 पुष १०, २०८१

अस्ताना, कजाकिस्तान, १० पुस (रासस/एएफपी) : कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार…

‘ऐतिहासिक परिवर्तनमा कांग्रेस र एमाले एकताबद्ध छन्’

 पुष १०, २०८१

काठमाडौँ, १० पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताउनुभएको छ ।…

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु

 पुष १०, २०८१

काबुल, १० पुस (रासस/एएफपी) : अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् । ”प्रवक्ता जबीहुल्लाह मुजाहिदले…

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

 पुष १०, २०८१

रामपुर (पाल्पा), १० पुस : रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि…

इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो

 पुष १०, २०८१

तेहरान,१० पुस, (रासस/एएनआई) : इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि…

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

 पुष १०, २०८१

काठमाडौँ, १० पुस : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज…

विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना

 पुष १०, २०८१

जनकपुरधाम, १० पुस : सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ । जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा…

हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता

 पुष १०, २०८१

टोकियो,१० पुस, (रासस/एएनआई) : जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ । वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा…