पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव

 पुष ११, २०८१

इनरुवा (सुनसरी), ११ पुस : आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ । नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी…

नेपाल स्वास्थ्य सम्मेलन सुरु

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ । भोलिसम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका…

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

 पुष ११, २०८१

काठमाडौंँ, ११ पुस : मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा.…

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

 पुष ११, २०८१

वीरगञ्ज (पर्सा), ११ पुस : वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज…

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

 पुष ११, २०८१

दैलेख, ११ पुस : यहाँ जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न…

यु–१९ क्रिकेट : महिला टिमको बन्द प्रशिक्षण सुरु

 पुष ११, २०८१

भरतपुर, ११ पुस : महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल…

देशभरको मौसम सफा रहने पूर्वानुमान

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा मौसम सफा रहेको जल…

लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

 पुष ११, २०८१

फिक्कल (इलाम), ११ पुस : जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका लिम्बू युवा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षण,…

कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?

 पुष ११, २०८१

काठमाडौँ, ११ पुस : जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता…

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

 पुष ११, २०८१

चितवन, ११ पुस : भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । भोलि शुक्रबारदेखि १६ गतेसम्म पश्चिम चितवनको मेघौलीमा महोत्सव गर्न लागिएको हो…