आज देशभर मौसम बदली रहने : धेरै स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १८ असोज : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च, विभागले दियो सम्पर्क नम्बर
काठमाडौँ, १८ असोज : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १८ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध…
जनकपुरको रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा
महेन्द्रनगर(धनुषा), १७ असोज : जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो…
भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना उच्च
काठमाडौँ, १७ असोज : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले असोज १७ देखि २० गतेसम्म मनसुन सक्रिय रहने र भारी वर्षासँगै सडक अवरुद्ध हुने सम्भावना रहेको भन्दै सचेत रहन…
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको ‘पट्रोलिङ’ र ‘माइकिङ’
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा र कतिपय स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेसँगै सशस्त्र…
सजगता र प्रतिकार्य तयारीका लागि कांग्रेसको आग्रह
पाटन (ललितपुर), १७ असोज : यही असोज १८ गते शनिबार साँझदेखि सक्रिय हुने प्रक्षेपण गरिएको भारी वर्षा गराउने प्रणालीको चुनौती सामना गर्न सम्पूर्ण सजगता र प्रतिकार्य तयारीका लागि सरकार, सम्बद्ध…
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
विजया दशमी २०८२ सालको पावन अवसरमा देश विदेशमा रहनुभएको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै यस महान् पर्वले हामी सबैको जीवनमा खुशी, उमंग र सशक्त ऊर्जा ल्याओस् भन्ने…
विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन
काठमाडौँ, १७ असोज : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र…
शनिबार र आइतबार मनसुनी वायु बढी सक्रिय, सोमबारदेखि सुधार
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च…
शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने
काठमाडौँ, १७ असोज : जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
१८ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१३ घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
९ घण्टा अगाडि






