विमल गुरुङ कृति पुरस्कारका लागि १० कृति छनोट

 असोज १३, २०८२

धरान (सुनसरी), १३ असोज : धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८२ विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति र राष्ट्रिय कविता महोत्सवका लागि उत्कृष्ट १० कविता छनोट गरेको…

धौलागिरि हिमाल आरोहण सुरु

 असोज १३, २०८२

म्याग्दी, १३ असोज : यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सभेन समिट…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 असोज १३, २०८२

काठमाडौँ, १३ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर…

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

 असोज १३, २०८२

मुस्ताङ, १३ असोज : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष…

महोत्तरीकै पहिलो ‘डिजिटल’ विद्यालय घोषणा

 असोज १३, २०८२

महोत्तरी, १३ असोज : यहाँको बर्दिबास नगरपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयले आफ्नो विद्यालयलाई डिजिटल विद्यालय घोषणा गरेको छ । आइतबार एक समारोहबीच नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले छात्रछात्राको नवीनतम् प्रविधिमा पहुँच बढाउन…

अस्पतालको शय्याबाट लिजाको आह्वान : ‘६ महिनामा परिवर्तन सम्भव’

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : २०८२ भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा…

उपत्यकामा ६ हजार १ सयभन्दा बढी प्रहरी परिचालन गरिने

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा चाडपर्वलक्षित…

भारतमा विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

 असोज १२, २०८२

चेन्नई, १२ असोज : दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको…

प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी…

पूर्व प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

 असोज १२, २०८२

काठमाडौँ, १२ असोज : गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच…