बैंकिङ/बजार
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश
काठमाडौँ, कात्तिक २१ : नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट,…
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, कात्तिक २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २०…
नेपाल बैङ्क र दराजबीच सम्झौता
काठमाडौँ, कात्तिक १९ : नेपाल बैङ्क र अनलाइन सपिङ पोर्टल दराजबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। बैङ्कको ८६औँ वार्षिकोत्सवको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको…
ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन
काठमाडौँ, कात्तिक १८ : बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने,…
ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह
गण्डकी, कात्तिक १५ : पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार…
नेप्सेमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, कात्तिक १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर…
तीन महिनामा ‘निफ्रा’को नाफा ३७ करोड ८६ लाख
काठमाडौँ, कात्तिक १४ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको…
राष्ट्र बैंकको नयाँ निर्देशिकाका बारेमा छलफल
चितवन, कात्तिक १२ : नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै…
ब्याजदर बढेपछि सुर्खेतका व्यवसायीद्वारा ‘बैंक धर्ना’
सुर्खेत, असोज ३१ : बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सुर्खेतका व्यवसायीले सोमबार बैंकमा धर्ना दिएका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना दिएका…
अर्घाखाँची सिमेन्टले ग-र्यो औपचारिक निर्यातको थालनी
काठमाडौँ, असोज ३१ : सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो…
लोकप्रिय
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
असार २०, २०८२
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
असार २०, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
असार २०, २०८२