प्रवास

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

 साउन २१, २०८२

कञ्चनपुर, २० साउन : जिल्लाको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित कालिका टोलका स्थानीय अहिले पनि खोलाको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । यहाँका ५० भन्दा बढी परिवारले खोल्टे खोलाको धमिलो र…

महाकाली सन्धि कार्यान्वय नहुँदा दोधारा-नदीमा नहर निर्माण अन्योल

 साउन २१, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २० साउन : नेपाल-भारतबीच एकीकृत महाकाली सन्धि सम्झौता भएको तीनदशक पुगिसक्दा पनि उक्त सन्धि सम्झौताअनुसार दोधारा-चाँदनी नहर निर्माण अन्योल बनेको छ । नेपालतर्फ नहर निर्माणका लागि जग्गा…

नेपालबाट आएको स्वयंभू स्तुप बेइजिङको श्वेतचैत्यमा सुरक्षित

 साउन २०, २०८२

साझाखबर, बेइजिङ । सन् २०२५ नेपाल - चीन औपचारिक द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव हो । बेइजिङस्थित श्वेतचैत्य परिसरमा एक हप्ताभरि सांस्कृतिक प्रदर्शन, प्रदर्शनी र आदानप्रदानको आयोजना गरियो जसबाट  साझा सांस्कृतिक सम्पदाहरूलाई अझ समृद्ध…

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र…

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’बाट समाधान निकाल्न सकिन्छ

 साउन २०, २०८२

काठमाडौँ, १९ साउन : जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोडदिनुभएको…

क्वाङ्चौमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगिता, नेपाल ३-१ ले पराजित

 साउन १७, २०८२

चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्‍यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा…

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

 साउन १७, २०८२

वाशिङ्टन डिसी, १६ साउनः नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब…

चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव बेइजिङमा

 साउन १६, २०८२

बेइजिङ, १५ साउन : जुलाई ३० तारिख चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाउन बैदेशिक मित्रताका लागि चिनियाँ जनसंघ र चीनस्थित नेपाली राजदूतावासले संयुक्त रूपमा बेइजिङमा एक स्वागत…

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

 साउन १४, २०८२

काठमाडौँ, १३ साउन : गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित हुनुभएको छ । मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । खोटाङमा…

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

 साउन १२, २०८२

बेलायत, ११ साउन : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र…