प्रवास
ब्राजिलमा ट्रान्जिटमा रहेका १ सय ७६ नेपाली सकुशल
काठमाडौँ, ११ भदौ : ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ…
कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
लिस्बन (पोर्चुगल), ८ भदौ : पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा…
अमेरिकाका तीन राज्यमा गौरा महोत्सव आयोजना हुने
टेक्सास (अमेरिका), ६ भदौ : अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त…
महावाणिज्य दूतावास बन्द हुँदा पोर्चुगलका नेपाली समस्यामा
लिस्बन (पोर्चुगल), ४ भदौ : पोर्चुगलको राजधानी लिस्बनस्थित अवैतनिक महावाणिज्य दूतावास बन्द हुँदा यहाँ रहेका नेपालीले समस्या खेप्नुपरेको छ । महावाणिज्य दूतावास बन्द हुँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका…
अमेरिकामा नेपाली समुदायबीच सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता
न्यूयोर्क (अमेरिका) : इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुनेभएको छ । यही अगष्ट ३० देखि…
शिकागोमा घुम्ती शिविर : चार सय ११ नेपाली लाभान्वित
वासिङ्टन, डिसी, २३ साउन : इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन्…
लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय
काठमाडौँ, २१ साउन : नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज…
टेक्सासको ड्यालसमा कन्सुलर अफिस स्थापनाका लागि पहल
टेक्सास (संयुक्त राज्य अमेरिका), २० साउन : नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको संयुक्त राज्य अमेरिकास्थित टेक्सासको ड्यालसमा दूतावास सेवा कार्यालय (कन्सुलर अफिस) स्थापनाका पक्षमा पहल सुरु भएको छ । प्रवासी…
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन् : परराष्ट्रमन्त्री
काठमाडौँ, ७ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज…
बङ्गलादेशमा रहेका विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह
काठमाडौँ, २ साउन : ढाकास्थित नेपाली राजदूतावासले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न…
लोकप्रिय
बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
फागुन २८, २०८२






