पर्यटन
जलयातायातलाई यात्रु पाउन मुस्किल
गल्याङ, १९ कात्तिक ः कालीगण्डकीमा सञ्चालित जलयातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुुलो जलविद्युुत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा…
नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती
धुलिखेल (काभ्रे), १९ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक…
गुमनाम ‘गुरिल्ला ट्रेक’
गण्डकी, १८ कात्तिक : पर्यटक पथप्रदर्शक दिवस गुरुङका भनाइमा ‘लुकेको हीरा’ हो गुरिल्ला ट्रेक । गतसाल मध्यबर्खामा उहाँले ३५ दिन उक्त ट्रेकमा एक्लै पदयात्रा गर्नुभएको थियो । गत वर्षको साउनको…
प्रदेशको पञ्चवर्षीय योजनामा समावेश गर्न पर्यटन र कृषिमा मनाङवासीको जोड
मनाङ, १८ कात्तिक : हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको…
‘साझेदारीबाटै आन्तरिक पर्यटन बढाउन सकिन्छ’
इटहरी (सुनसरी), १८ कात्तिक : ‘जाउँ है पोखरा’ अभियानका साथ होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका सहरमा पोखराको प्रवर्द्धन गर्न बिहीबारदेखि निस्किएको टोली विराटनगर आइपुुगेको छ…
‘धार्मिक पर्यटकीयस्थलको विकास एवम् प्रचार प्रसार गरिनुपर्छ’
मलेखु (धादिङ), १७ कात्तिक : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपूरासुन्दरी आफैँमा पवित्र पर्यटकीय गन्तव्य भएकाले यस ठाउँको विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ मा आयोजित प्रथम…
सडकमार्गबाट एकै हप्तामा झण्डै ४ सय विदेशी पर्यटक सोलुखुम्बु भित्रिए
सोलुखुम्बु, १७ कात्तिक - सडकमार्गबाट मात्रै एकै हप्तामा झण्डै ४ सय जना विदेशी पर्यटक सोलुखुम्बु भित्रिएका छन् । पछिल्लो एक हप्तामा गाडीमार्फत् २ सय ४३ जना पुरुष र १ सय ८…
‘जाउँ है पोखरा अभियान’ : प्राथमिकतामा आन्तरिक पर्यटन
महोत्तरी (बर्दीवास), १७ कात्तिक : होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने…
मनाङमा छ महिनामा नौ हजारभन्दा बढी पर्यटक
मनाङ, १६ कात्तिक : हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म…
पछिल्लो १० महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए
काठमाडौँ, १५ कात्तिक : सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






