पर्यटन

महासचिव गुटेरेसको प्रतिक्षामा पर्यटकीय नगरी पोखरा

 कार्तिक १३, २०८०

गण्डकी, १३ कात्तिक : आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा । पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी…

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो, होटल तथा लज भरिभराउ

 कार्तिक ११, २०८०

म्याग्दी, ११ कात्तिक : म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद…

पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

 कार्तिक ११, २०८०

तनहुँ, ११ कात्तिक :‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन्…

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा …

 कार्तिक ११, २०८०

फुङ्लिङ, ११ कात्तिक : दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन…

दसैँ बिदामा सौराहाका होटल भरिभराउ

 कार्तिक ११, २०८०

भरतपुर, ११ कात्तिक : दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै…

मर्दी पदयात्रामा पर्यटकको घुइँचो

 कार्तिक ११, २०८०

कास्की, ११ कात्तिक : कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका…

बन्दीपुरमा चुड्कामा रमाए विदेशी पर्यटक

 कार्तिक ११, २०८०

दमौली (तनहुँ), ११ कात्तिक : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा फ्रेन्च पर्यटक मौलिक चुड्कामा छमछमी नाचेका छन् । बन्दीपुर घुम्न आएका विदेशी पर्यटकलाई यहाँका होटल व्यवसायीले शुक्रबार राति चुड्कामा नाच्ने व्यवस्था…

आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ

 कार्तिक १०, २०८०

गलकोट, १० कात्तिक : दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् । बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न…

उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

 कार्तिक १०, २०८०

ढोरपाटन (बागलुङ), १० कात्तिक : बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।…

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर

 कार्तिक ०९, २०८०

मलेखु (धादिङ), ९ कात्तिक : धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्काे दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू–बनोटको…