पर्यटन
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
काठमाडौँ, ४ मङ्सिर : गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक…
चाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो
चितवन, ४ मङ्सिर : कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको…
बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले गरे सफल आरोहण
बझाङ, ३ मंसिर : बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले सफल आरोहण गरेका छन्। सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको ६ हजार ५२३ मिटर अग्लो पूर्वी मोहडाबाट पहिलो पटक…
कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे
फुङ्लिङ, ३ मङ्सिर : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिरहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस…
टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक
टीकापुर (कैलाली) ३ मङ्सिर : कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा…
पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष
ढोरपाटन (बागलुङ) ३ मङ्सिर : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौँदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको…
पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा
गण्डकी, ३ मङ्सिर : ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका…
अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए
गण्डकी, २ मङ्सिर : गत कात्तिकका २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र…
कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान
काठमाडौँ, १ मङ्सिर : भारतकी व्यावसायिक ‘स्काई डाइभर’ शीतल महाजनले सगरमाथा क्षेत्रको कालापत्थरबाट ‘स्काई डाइभ’ गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । कालापत्थरमा पाँच हजार तीन सय १७ मिटर उचाइबाट…
फुल्चोकी क्षेत्र : साहसिक खेल–पर्यटनको ‘हव’ बन्दै
काभ्रेपलाञ्चोक, २७ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही कात्तिक १८ गते फुल्चोकी पाराग्लाइडिङको व्यावसायिक उडानको शुभारम्भ गर्नुभएपछि फुल्चोकीको काभ्रेपलाञ्चोकको पनौती नगरतर्फ कुशादेवी–विहावर क्षेत्रमा केही पाराग्लाइडिङ उडान…






