पर्यटन

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा

 चैत २३, २०८०

म्याग्दी, २३ चैत : सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हँुदै मालिकाधुरी…

ढोरपाटनमा नाउर र झारलको धमाधम सिकार

 चैत २२, २०८०

गलकोट (बागलुङ), २२ चैत : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस…

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रम्नेको चहलपहल

 चैत २१, २०८०

ढोरपाटन (बागलुङ), २१ चैत : वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले…

अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक

 चैत २१, २०८०

गण्डकी, २१ चैत : एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार…

म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

 चैत २०, २०८०

गलेश्वर (म्याग्दी), २० चैत : वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका…

हिउँ रहे पो हिमालचुली !

 चैत १९, २०८०

गण्डकी, १९ चैत : “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भन्नुभयो, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर…

पर्यटन व्यवसायमा उत्साह : २८.०९ प्रतिशतले बढे विदेशी पर्यटक

 चैत १९, २०८०

काठमाडौँ, १९ चैत : यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा…

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

 चैत १९, २०८०

म्याग्दी, १९ चैत : म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की…

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

 चैत १७, २०८०

फुङ्लिङ (ताप्लेजुङ), १७ चैत : पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका…

बराहक्षेत्रमा कुम्भमेला : ३० लाख पर्यटक भित्र्याउने लक्ष्य

 चैत १५, २०८०

धरान, १५ चैत : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार…