पर्यटन
एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक
काठमाडौँ, १५ मङ्सिर : सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन…
पर्यटकीय गन्तव्य बन्दै केभहिल
बेनी, १४ मङ्सिर : धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू–भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को…
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
बेनी (म्याग्दी), १३ मङ्सिर : म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि…
पाहुना र पूर्वाधारको पर्खाइमा ‘गाजने’
म्याग्दी, ११ मङ्सिर : धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको…
पुरानै लयतिर पर्यटन
गण्डकी, ६ मङ्सिर : “यो यामको पर्यटक आगमनले हामी सन्तुष्ट छौँ, पर्यटन क्षेत्र पुनःउत्थान भइरहेको छ”, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भन्नुभयो, “पर्यटन प्रवर्द्धनलाई यसरी नै निरन्तरता दिनसके छिट्टै…
पर्यटनमा थपिँदै उत्साह, पर्यटकसँगै बढ्यो आम्दानी
काठमाडौँ, ४ मङ्सिर : गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे प¥यो । एकैदिन दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक…
चाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो
चितवन, ४ मङ्सिर : कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको…
बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले गरे सफल आरोहण
बझाङ, ३ मंसिर : बझाङको सूर्मा सरोवर हिमालमा युकेका आरोहीले सफल आरोहण गरेका छन्। सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको ६ हजार ५२३ मिटर अग्लो पूर्वी मोहडाबाट पहिलो पटक…
कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे
फुङ्लिङ, ३ मङ्सिर : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिरहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस…
टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक
टीकापुर (कैलाली) ३ मङ्सिर : कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् । शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा…
लोकप्रिय
धरती र जीवन दुवैमा शान्ति छाओस्: प्रधानमन्त्री ओली
असार २२, २०८२
एसिसी यू-१६ इस्ट जोन कपको उपाधि नेपाललाई
असार २१, २०८२
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
असार २१, २०८२