पर्यटन
पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’
मुस्ताङ, २९ वैशाख : नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल…
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
म्याग्दी, २८ वैशाख : धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकका पर्खाइमा छ । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेल परेको हो…
शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड
लुम्बिनी, २८ वैशाख : रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गरेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका निम्ति तीनै तहका सरकारले समन्वय र…
चिनियाँ नागरिकलाई नेपाल-भारत सीमा क्षेत्रमा नजान ‘एड्भाइजरी’
साझाखबर, २७ बैशाख : काठमाडौँस्थित चिनियाँ राजदूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई निकट भविष्यमा नेपाल-भारत सीमा क्षेत्रमा यात्रा नगर्न चेतावनी दिएको छ । हालै भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाका कारण नेपाल सरकारले…
सर्वोच्च शिखर आरोहण सुरु : चार सय २१ चुचुरो चुम्ने प्रतिक्षामा
काठमाडौँ, २७ वैशाख : “सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ-याङ टाँग्न पनि कठिन भयो” रोप फिक्सिङ्ग…
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
ओखलढुङ्गा, २६ वैशाख : सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ । काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी…
‘घुमौँ सौराहा’ अभियानलाई निरन्तरता दिइँदै
भरतपुर, २५ वैशाख : चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् ।…
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
गत २०२४ डिसेम्बरमा चीनको राजधानी बेइजिङमा भएको चीन-भारत सम्झौता अनुसार भारतीय तीर्थयात्रीहरूले जुन ३० देखि अगस्टसम्म कैलाश मानसरोवर यात्रा गर्दैछन् । कूल ५ समूहमा (प्रत्येक समूहमा ५० जना) तीर्थयात्री रहने भारतले जनाएको छ। यो टोलीले नयाँ दिल्ली, भारत…
एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए
गण्डकी, २३ वैशाख : दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ । गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको…
पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
अमरगढी (डडेल्धुरा), २३ वैशाख : अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






