पर्यटन
जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा
म्याग्दी, २१ जेठ : नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ…
अन्नपूर्ण आरोहण दिवस : विदेशी कूटनीतिज्ञ धम्पुसदेखि अस्तामसम्म पदयात्रामा
गण्डकी, २० जेठ : हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्णमा मानव पाइला परेको जुन ३ को दिनले अन्नपूर्ण आरोहण दिवसका रुपमा चासो र चर्चा कमाएको छ । सन् १९५० मा जुन…
काँठे बस्तीमा होमस्टे सञ्चालन उपयुक्त : पर्यटनमन्त्री तामाङ
काठमाडौँ, २० जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक चक्रपथ ‘रिङरोड’ बाहिरका काँठे बस्तीहरूमा होमस्टे (घरवास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताउनुभएको छ । हाँडीगाउँ…
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
चौतारा (सिन्धुपाल्चोक), २० जेठ : काठमाडौँबाट -याफ्टिङका लागि अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको सुकुटेमा आइपुग्नुभएको ज्योति श्रेष्ठले जीवनकै महत्वपूर्ण मज्जा अनुभव गर्नुभयो । विश्वकै उत्कृष्ट दसौँ गन्तव्यभित्र पर्ने सिन्धुपाल्चोकको सुनकोसी नदीमा शनिबार…
पर्यटन व्यवसायमा उत्साह : एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक
काठमाडौँ, २० जेठ : सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय…
रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड
गलकोट (बागलुङ), १८ जेठ : जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी…
पर्यटकीय गन्तव्य बन्दै ज्यामरुककोट
म्याग्दी, १४ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो ।…
बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि
बर्दिया, १३ जेठ : बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको…
ढोरपाटनमा बढ्दै पर्यटक : दश महिनामै साढे चार करोड राजस्व सङ्कलन
ढोरपाटन (बागलुङ), १२ जेठ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनसमेत वृद्धि हुन थालेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा…
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा
मध्यविन्दु (नवलपरासी), १२ जेठ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२