पर्यटन

हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वाेच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा…

तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले तस्बिर प्रदर्शनीले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार…

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

 जेठ २९, २०८२

भोजपुर, २८ जेठ : सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको…

‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक सङ्गीता ओझाले राससको तस्बिर प्रदर्शनीले मुलुकको पर्वतीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।…

नेपाली पर्यटनकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी…

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण

 जेठ २७, २०८२

खोटाङ, २६ जेठ : यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी…

वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान

 जेठ २६, २०८२

वीरगञ्ज (पर्सा), २५ जेठ : वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क)का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो…

भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

 जेठ २६, २०८२

भोजपुर, २५ जेठ : यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण…

‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’को तयारी तीव्र

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : नेपालमा आगामी साउन २ र ३ गते ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’का लागि तयारी अघि बढाइएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वय र…

मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

 जेठ २४, २०८२

खोटाङ, २३ जेठ : दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट…