पर्यटन
बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक
दमौली, वैशाख ३ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करिब ५० हजार पर्यटकले अवलोकन गरेका छन् । नयाँ वर्षका अवसरमा तीन दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार…
खजुरामा मगर घरबास सञ्चालन
नेपालगञ्ज, वैशाख ३ : बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती…
पर्यटकको रोजाइमा वीरेझर्ना परेपछि स्थानीय हर्षित
बाजुरा, वैशाख ३ : बाजुराको सदरमुकाम मार्तडी नजिकमा रहेको वीरे खोला झर्नाको अवलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रसँगै वीरेझर्ना समेत सुनसान बनेको थियो ।…
पर्यटन क्षेत्रमा सुधारको संकेत, लुम्बिनीका व्यवसायीमा उत्साह
भैरहवा, वैशाख ३ : बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको हो । लुम्बिनी विकास कोषकाअनुसार पर्यटकहरु…
पर्वतारोहणको सिजन सुरु, अनुमति लिने छ सय नाघे
काठमाडौँ, वैशाख १ : नेपालको पर्वतारोहणका लागि मुख्य समय मानिने वसन्तयामका लागि अहिलेसम्म छ सयभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार चैत २९ गतेसम्म करिब चार दर्जन देशका ६०७…
रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने
काठमाडौं, चैत २६ : यस वसन्त मौसममा रूससहित ४२ देशका २०४ जना आरोहीले सगरमाथाको आरोहण गर्ने भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार रूस गणतन्त्रका १४ जनासहितको २०४ जनाको…
सन् २०२२ को धौलागिरिमा पहिलो सफल आरोहण
काठमाडौं, चैत २८ : दश जना विदेशी आरोही र १२ जना नेपाली गाइडसहितको २२ जनाको टोलीले धौलागिरि हिमालको सफल आरोहण गरेकाे छ । शनिबार ९ः०० देखि १२ः०० बजेसम्म भएको आरोहण…
आफ्नै कीर्तिमान तोड्न लाक्पा १० औँ पटक सगरमाथा आरोहण गर्दै
काठमाडौं, चैत २८ : धेरै पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएका आरोही लाक्पा शेर्पाले आफ्नै कीर्तिमान तोड्न फेरी सगरमाथाको आरोहण गर्नुहुने भएको छ । नौ पटक सफल आरोहण गरिसक्नुभएकी लाक्पा…
धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु
काठमाडौं, चैत २९ : धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित…
पर्यटकको सहजताका लागि सडक बत्ती
सोलुखुम्बु, चैत २९ : सोलुखुम्बुको व्यस्त पर्यटकीय बजार नाम्चेमा सडक बत्ती जडान कार्य सुरु भएको छ । सगरमाथाको प्रवेशद्वार नाम्चेमा पर्यटकहरुको सहजता तथा रातिको समयमा सडकमा हुने कुकुरको आक्रमणबाट पर्यटकहरुलाई…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
ल्हासाको नेपाली महावाणिज्य दूतावासले के गर्छ?
बैशाख १८, २०८२
तिब्बतमा विश्वकै एक मात्र कूटनीतिक निकाय- नेपालको
बैशाख १८, २०८२
पूर्व प्रधानमन्त्री भट्टराई भारत प्रस्थान
बैशाख १३, २०८२