पर्यटन
एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
काठमाडौँ, मङ्सिर १५ : पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म…
सुनसान बन्दै सगरमाथा क्षेत्र
सोलुखुम्बु, मङ्सिर १२ : विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही…
पोखराको भैरव नृत्यः साढे दुई शताब्दीदेखिको जीवन्त इतिहास
गण्डकी, मङ्सिर १२ : पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ-छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ…
मङ्सिर २२ देखि अरुण डाँडा महोत्सव
भोजपुर, मङ्सिर १२ : पर्यटन प्रवर्द्धनका लागि मङ्सिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा…
धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान
कावासोती, मङ्सिर ११ : पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ । परापूर्वकालमा राजा मणिमुकुन्द सेनले…
गोकर्णेश्वरमा धार्मिक पर्यटक आकर्षित गर्न सफाइमा ध्यान दिइने
काठमाडौँ, मङ्सिर ९ : ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक महत्वको गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा राखी आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरिने भएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले…
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल
ढोरपाटन, मङ्सिर २ : उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै…
रुप्से झरनामा आन्तरिक पर्यटकको भीड
गलेश्वर, मङ्सिर २ : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड…
पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि बजेट
त्रिवेणी, मङ्सिर २ : नेपालकै मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास…
पोखरामा पर्यटन विकासमार्फत् जीविकोपार्जन सुधार परियोजना
पोखरा, कात्तिक ३० : पोखराको पर्यटनलाई जीविकोपार्जनसँग जोड्न छनोट भएका परियोजनामाथि पोखरामा सरोकारवालाबीच छलफल गरी सुझाव सङ्कालन गरिएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन हुने क्षेत्रीय…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
‘जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी’
भदौ २८, २०८३
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
भदौ २८, २०८३






