कला/साहित्य

सार्वजनिक स्थानमा फागु मनाउन निषेध

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न…

पानीबाट प्राप्त गर्न सकिन्छ समृद्धि

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : समृद्धि र सम्भावनाको खानीका रूपमा रहेको जलस्रोतको राम्रो उपयोग गर्न नेपाल सरकारले तयारी थालेको छ । उपयोगका अथाह क्षेत्र रहेकाले ती सम्भावनालाई यथार्थमा बदल्ने कार्यदिशामा सरकार अगाडि बढेको…

गोदावरी–पनौती क्षेत्रमा ‘चरा हब’ !

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा…

सत्ताको जोडघटाउ र आन्तरिक किचलोमा प्रतिनिधिसभा

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध ठुल्ठूला सडक प्रदर्शन भए । सर्वोच्च अदालतले विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभालाई ब्युँताइदियो । संघर्षपूर्ण अवस्थाबाट फर्केको प्रतिनिधिसभा…

कक्षा ११ को गुणस्तर कायम राख्न चुनौती

 चैत १२, २०७७

काठमाडौँ, चैत १२ : कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा…

लकडाउनको एक वर्ष, कोरोना संक्रमणको चुनौती कायमै

 चैत ११, २०७७

काठमाडौंँ, चैत ११ : कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार…

ब्रह्मदेव–ताक्लाकोट सडक निर्माणले गति लिँदै

 चैत ११, २०७७

दार्चुला, चैत ११ : कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने निर्माणाधीन महाकाली करिडोरको संशोधित वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार नेपाल सरकार…

एमालेद्वारा माधव नेपाललाई १० बुँदे स्पष्टिकरण, जवाफसँगै ओलीलाई पनि प्रश्न सोध्ने तयारी

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : तत्कालीन नेकपामा भएका गतिविधिलाई समेत समेटेर नेकपा (एमाले)ले नेता माधवकुमार नेपाललाई १० बुँदे स्पष्टिकरण सोधेको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तत्कालिन नेकपाको सचिवालयमा…

विश्व मौसम दिवस : हिमालमा घट्दै छ हिउँ

 चैत १०, २०७७

काठमाडौँ, चैत १० : ‘समुद्र, जलवायु र मौसम’ भन्ने नाराका साथ मार्च २३ अर्थात् मङ्गलबार विश्व मौसम दिवस मनाइँदै छ । यस दिवसका अवसरमा यी तीनको अन्तरसम्बन्ध खोजिने जल तथा मौसम…

क्षति नहुने गरी शैक्षिक सत्र व्यवस्थापन गर्दै त्रिभुवन विश्वविद्यालय

 चैत ०९, २०७७

काठमाडौँ, चैत ९ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने…