कला/साहित्य

सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर…

तुइन तार्ने कल्याणसिंह धामी भन्छन्– ‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

 साउन १७, २०७८

दार्चुला, साउन १६ : कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि…

नेपालको बटमलाइन ‘हस्ताक्षरसहितको समान अध्यक्ष’

 साउन १७, २०७८

काठमाडौँ, साउन १६ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका सबै निर्णय र पत्राचारमा अध्यक्ष केपी ओलीसँगै आफ्नो पनि हस्ताक्षरलाई एकताका लागि ‘बटमलाइन’ बनाएका छन् । दोस्रो वा अर्को अध्यक्षको प्रस्तावसहित…

भुटानले नेपाललाई ३ लाख डोज अस्ट्राजेनेका खोप दिने

 साउन १७, २०७८

काठमाडौँ, साउन १६ : भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । ‘भुटानबाट खोप छिट्टै…

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

 साउन १६, २०७८

दार्चुला, साउन १६ : व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न आफ्नै…

‘न्यायपालिकामा नियुक्ति प्रक्रियाबाटै भ्रष्टाचारको सुरुवात’

 साउन १५, २०७८

काठमाडौँ, साउन १५ : न्यायपालिकाभित्रको विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार तथा बिचौलिया रोकथामका लागि आवश्यक कार्ययोजनासहितको सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका सबै न्यायाधीशको उपस्थितिमा समितिले…

बेखर्ची भएर फर्केकाको खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

 साउन १२, २०७८

काठमाडौँ, साउन ११ : विदेशको ‘डिपोर्टेसन सेन्टर’मार्फत नेपाल फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भएर नेपाल फर्किएका नागरिकका लागि लाग्ने क्वारेन्टाइन खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको…

चैतसम्म तीन करोड मात्रा खोप ल्याइने, १२ वर्षभन्दा माथिकालाई पनि लगाइने

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले…

निर्वाचन आयोगमा आज जसपा नेताको ‘हेड काउन्ट’

 साउन ११, २०७८

काठमाडौं, साउन ११ : निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गर्ने अघिल्लो दिन नै जसपाका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरू गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् । अर्का…

इजरायलबाट एक हजार कामदारको माग : विज्ञापन चाँडै गरिने

 साउन ११, २०७८

काठमाडौँ, साउन ११ : इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका…