कला/साहित्य
राष्ट्रिय युवा परिषद् : ६ वर्षसम्म पनि तय गर्न सकेन युवालक्षित कार्यक्रम
काठमाडौँ, फागुन १९ : युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम…
भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग प्रबलीकरणको काम पूरा
काठमाडौँ, फागुन १९ : भूकम्पले क्षतिग्रस्त सिंहदरबारको अग्रभाग (पश्चिमी मोहडा) प्रबलीकरणको काम पूरा भएको छ । यो प्रबलीकरणसँगै उक्त भवन आठ रेक्टरसम्मको भूकम्प थेग्ने क्षमताको भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना…
पेट्रोलियम पदार्थ खरिद बिक्रीसम्बन्धी सम्झौता नवीकरण गर्न संयुक्त बैठक बस्दै
काठमाडौँ, फागुन १९ : नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पेट्रोलियम पदार्थ खरिद बिक्रीसम्बन्धी सम्झौता गर्न संयुक्त बैठक बस्ने भएको छ । पछिल्लो सम्झौताको अवधि चैत १६ गते सकिने…
दुई वर्षभित्र सबै पालिकामा अस्पताल निर्माण
काठमाडौँ, फागुन ८ : स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ ।…
भ्यालेन्टाइन डे : प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन
काठमाडौँ, फागुन २ : भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।…
स्वास्थ्य सिपाहीले झेलेका कठिन दिन
काठमाडौँ, फागुन १ : कोभिड–१९ को महामारीका कारण दुई वर्षदेखि चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले समस्या झेल्नुपरेको छ । उनीहरूले पेसागत निष्ठा र मानवधर्मलाई इमानदारी तथा बहादुरीसाथ निर्वाह गरेका छन् । सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर…
कामविहीन बने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अनुसन्धान केन्द्र
काठमाडौँ, माघ २२ : विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) यतिबेला थला परेको छ । रिकास्टमा १४ जना प्राध्यापक कार्यरत छन् ।…
‘एमसीसी सैन्य रणनीतिभन्दा पनि नितान्त पूर्वाधार विकास पक्ष हो’
काठमाडौँ, माघ २२ : संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा आर्थिक सहायता प्रदान गर्न दुई देशबीच भएको सम्झौता संसद्बाट अनुमोदन गराउन विभिन्न कोणबाट अहिले…
महाकालीमा फेरि तटबन्ध बनाउँदै भारत
दार्चुला, माघ ९ : सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर…
एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह
काठमाडौँ, माघ ९ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा…






