कला/साहित्य
चीनको सीमामा रहेका बेस क्याम्प हटाइदै
काठमाडौं, बैशाख १४ : सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल-चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला,…
हिमाल आरोहणमा जीपीएस लागू गर्ने तयारी
काठमाडौं, बैशाख १४ : सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ। दुई वर्षअघि नै जीपीएस ट्रयाकिड लागू गर्ने तयारी गरेको भए पनि आन्तरिक तयारी पूरा…
बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने
काठमाडौं, बैशाख १४ : सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ…
दाइजो नदिएको भन्दै निर्घात कुटपिट
काठमाडौं, बैशाख १४ : सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६…
औषधि उद्योगलाई आत्मनिर्भर हुने वातावरण बनोस्
काठमाडाैं, वैशाख १३ : औषधि उद्योगीले राज्यबाट आवश्यक सहयोग नपाएको गुनासो गर्नुभएकाे छ । उहाँहरुले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने वातावरण बन्दै गए पनि सहयाेग नभएकाे बताउनुभयाे । नेपाल औषधि उत्पादन सङ्घ (एपोन)ले…
काठमाडौंमा दैनिक आठ करोड लिटर मेलम्चीको पानी वितरण
काठमाडौं, वैशाख १३ : काठमाडौंमा दैनिक आठ करोड लिटर मेलम्चीको पानी वितरण शुरु भएको छ । १५ करोड लिटर पानी दैनिक रुपमा वितरण गर्ने लक्ष्य राखेको आयोजनाले आइतबारदेखि वितरण प्रक्रिया…
उद्योग खोल्न जग्गा अभाव
नेपालगञ्ज, वैशाख १३ : नेपालगञ्ज क्षेत्रमा जग्गा अभावका कारण नयाँ उद्योग स्थापना गर्न समस्या हुन थालेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न खाली जग्गा छैन भने प्रस्तावित…
१५ वाणिज्य बैङ्क पर्याप्त : सर्वेक्षण
काठमाडौँ, वैशाख १३ : मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको…
उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह
काठमाडौँ, वैशाख १३ : स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी…
आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ
काठमाडौँ, वैशाख १३ : मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५०…






