कला/साहित्य
राजनीतिक दलको घोषणापत्र : विकास निर्माणमा केन्द्रित
काठमाडौँ, वैशाख १८ : स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा वडा कार्यालयदेखि पालिकाको केन्द्रसम्म सडकको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सबै गाउँ र नगरपालिकाको केन्द्रमा…
एउटा कच्ची घरका कारण ६ लेनको सडक ठप्प
काठमाडौँ, वैशाख १८ : माइतीघर–भक्तपुर छ लेन सडकको उत्तरतर्फको सेवा लाइनमा जडीबुटी चोकको पश्चिम–उत्तरमा त्रिपालले छोपेर राखेको एउटा घर छ । पूर्व र पश्चिम सडक विस्तार भइसक्दा पनि हुँदा उक्त…
पूरा भयो नदेखेको सपना
काठमाडौँ, वैशाख १८ : “गाडी चल्ने र बिजुली बल्ने सपना देखेकै हो । तर, गाउँकै आँगनमा अस्पताल बन्ला भन्ने सपना देखेका थिएनौँ,” काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ का बद्रीप्रसाद…
आजदेखि उपत्यकामा मेलम्चीको २७ करोड लिटर पानी
काठमाडौँ, वैशाख १८ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी…
‘श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति निर्माण गरौँ’
काठमाडौँ, वैशाख १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा…
पाँच हजारको मनोनयन फिर्ता, आज निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौँ, वैशाख १६ : स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन…
भूकम्प स्मृति स्तम्भ निर्माण यसै वर्ष
काठमाडौँ, वैशाख १७ : २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्ष बित्दासमेत बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन…
पुनःनिर्माणको पर्खाइमा सिंहदराबारभित्रको पुरानो संघीय संसद भवन
काठमाडौं, बैशाख १७ : सिंहदरबारभित्रको पुरानो संघीय संसद् भवन जुन अहिले भग्नावशेषका रुपमा रहेको छ । जहाँ २४० बर्षदेखिएको शाही शासनको अन्त्य भएर देशमा गणतन्त्रको घोषणा भएको थियो अनी त्यहीँ भवनबाटै…
७५ वर्षअघिको स्थानीय निर्वाचन
काठमाडौँ, वैशाख १६ : १५ दिनपछि सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता दोहो-याएका छन् । तर, सरकारले नै यस्तो उद्देश्य राखेर नेपालमा पहिलो स्थानीय…
एउटै दलबाट एउटै पदमा दुईवटा उम्मेदवारी
काठमाडौं, बैशाख १६ : वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगले पत्रका चाङ आएका छन् । विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै…






