कला/साहित्य

दशगजा आइपुगेका १६ नेपाली भारततिरै फिर्ता

 बैशाख २७, २०७७

नवलपरासी, वैशाख २७ : भारतबाट हिँडेर शुक्रबार दशगजा आइपुगेका १६ नेपाली मजदुरलाई सशस्त्र प्रहरीले समातेर उतै फर्काइदिएको छ । सशस्त्रले उनीहरूलाई सीमापारि झुलनीपुरमा भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको छ…

७५ लाख पाठ्यपुस्तक छापिए

 बैशाख २७, २०७७

काठमाडौँ, वैशाख २७ : जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका…

२० हजार कर्मचारीको प्रोत्साहन भत्ता रोकियो

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : सरकारले कोभिड–१९ बाट सिर्जित संकटमा प्रशासनिक खर्च कटौती गर्न दुई दर्जनभन्दा बढी सरकारी निकायका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको छ । सरकारले औपचारिक निर्णयबिनै अख्तियार…

आर्थिक संकटसँग जुध्न रणनीतिक योजनासहितको पुनरुत्थान प्याकेज ल्याउन निजी क्षेत्रको माग

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : कोभिड–१९ बाट उत्पन्न आर्थिक संकटसँग जुध्न रणनीतिक योजनासहितको मौद्रिक क्षेत्रको सुधार र श्रमिक तथा रोजगार व्यवस्थापन नीति ल्याउनुपर्ने धारणा निजी क्षेत्रले अघि सारेको छ । उद्योग…

विद्युत् उत्पादन अनुमतिपत्रमा कडाई गर्ने सरकारको संकेत

 बैशाख २६, २०७७

काठमाडौं, वैशाख २६ : सरकारले जलविद्युत् उत्पादन अनुमति पत्रमा कडाई गर्ने संकेत गरेको छ । पछिल्लो समय जलविद्युत् उत्पादन अनुमति वितरण सहज हुँदा भएको लगानीसमेत जोखिमपूर्ण र विद्युत् उत्पादन पनि अनिश्चित…

लकडाउनभित्र ४० अर्बको आयात

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत…

राहतको विकल्पमा मजदुरलाई काम

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै…

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै

 बैशाख २६, २०७७

काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा…

चार लाखभन्दा बढी स्वदेश फर्कन इच्छुक

 बैशाख २५, २०७७

काठमाडौँ, वैशाख २५ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको…

औषधि अभावमा मुटुरोगीको मृत्यु

 बैशाख २४, २०७७

बझाङ, वैशाख २४ : लकडाउनका कारण नियमित सेवन गर्ने औषधि अभावमा एक जना मुटुरोगीको मृत्यु भएको छ । मुटुको भल्भमा समस्या भई नियमित औषधि खाँदै आएकी साइपाल गाउँपालिका–१ धलौनकी ४७…