कला/साहित्य
तरकारी बजार, चिया पसल र ट्याम्पोमा पनि क्यूआर कोड
काठमाडौँ, पुस २० : डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर…
कोरोनाले बढायो ब्यान्डविथ आयात
काठमाडौँ, पुस २० : कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता…
पेट्रोलियम पदार्थ ल्याउन रक्सौलको विकल्प बरौनी र मोतीहारी
काठमाडौं, पुस १९ : मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिसेम्बरमा मात्रै १० करोड लिटर डिजेल आयात भएको छ । पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ७७ करोड ८० लाख ९३ हजार लिटर (७ लाख ७८…
भारतमा पहिलो चरणमा ३ करोडलाई निःशुल्क खोप दिइने
नयाँदिल्ली, पुस १९ : भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका…
एमसीसी सम्झौता सक्दो छिटो अनुमोदन हुनुपर्छ : अमेरिकी दूतावास
काठमाडौं, पुस १९ : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता आना रिची–एलेनले सम्झौता अनुमोदन…
सरकारविरुद्धका मुद्दा जहिले पनि ‘हेर्न नभ्याइने’
काठमाडौं, पुस १९ : सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट…
आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु-याउने निर्णय
काठमाडौँ, पुस १८ : कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु-याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा…
प्रतिनिधि सभा विघटनसँगै ३९ विधेयक स्वतः निष्क्रिय
काठमाडौँ, पुस १५ : प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित…
नेपाली राजनीतिक दललाई चिनियाँ टोलीका तीन सन्देश
काठमाडौं, पुस १५ : चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारूढ…
व्यवस्थित संरचना अभावमा सीमाका सुरक्षाकर्मीलाई सकस
काठमाडौं, पुस १४ : हिउँदमा शीतलहर र गर्मी, वर्षायाममा बाढी–डुबानको त्रास । अव्यवस्थित भवन अनि लामखुट्टे र सर्पको जोखिम । गर्मीमा ४२ डिग्रीसम्म, जाडामा माइनससम्म तापक्रम । जस्तापाता र गहुँका छ्वालीले छाएका टहरा…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
विज्ञ भन्छन्– विपद्मा मनोबल उच्च बनाउनुहोस्
असोज १९, २०८२
हेटौँडा–काठमाडौँ सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने
असोज १८, २०८२
आज साँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना
असोज १८, २०८२