देश
संसारको स्वास्थ्य क्षेत्र रक्षात्मक रहेको अवस्थामा नेपालकाे प्रयत्न र परिणाम राम्रो : स्वास्थ्यमन्त्री
काठमाडौँ, साउन २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ( कोभिड–१९) सङ्क्रमणको जोखिम बढिरहेकाले सबै क्षेत्रका उच्च सतर्कताका आवश्यक रहेको बताउनुभएको छ । मन्त्री ढकालले जनताको स्वास्थ्यभन्दा…
यातायात र हवाई उडान भदौ १५ पछि मात्रै
काठमाडौँ, साउन २७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै राजधानीमा स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ । मध्यम तथा लामो दूरीका यातायात र राष्ट्रिय…
बढ्न सकेन कर्जामा आकर्षण
काठमाडौँ, साउन २७ : वाणिज्य बैङ्कहरू पछिल्ला दिनमा कर्जा विस्तारमा आक्रामक जस्तै देखिएका छन् तर पनि कर्जाप्रतिको आकर्षण भने बढ्न सकेको छैन । बैङ्कहरूले कर्जा विस्तारमा विभिन्न सुविधा र योजना सार्वजनिक…
मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज
काठमाडौँ, साउन २७ : जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन…
पानीको मूल्य तोकियो, प्रतिबोतल १६ र प्रतिजार ५० रुपियाँ
काठमाडौँ, साउन २७ : सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको…
आज श्रीकृष्ण जन्माष्टमी पर्व, राष्ट्रपतिबाट शुभकामना व्यक्त
काठमाडौँ, साउन २७ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा…
कक्षा १२ को परीक्षाको विकल्पमा छलफल सुरु, स्नातक पढ्न बाटो खोल्ने तयारी
काठमाडौँ, साउन २७ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै…
१० दिनमा आईसीयूमा भर्ना हुने संक्रमित चार गुणाले बढ्यो
काठमाडौँ, साउन २६ : पछिल्लो दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना सङ्क्रमितको सङ्ख्या चार गुणाले वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अद्यावधिक विवरण…
प्रवेश विन्दुमा अत्यन्त कडाइ गर्नुपर्ने उपत्यका नगरपालिका फाेरमकाे अपिल
काठमाडौँ, साउन २६ : कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिममा राजधानी भएको हुनाले प्रवेश गर्ने विन्दूहरूमा अत्यन्त कडाइ गर्न अनिवार्य गर्नुपर्ने सुझाव दिएको छ । उपत्यका नगरपालिका फोरमले सोमबार आयोजित गरेको…
कक्षा १२ को स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी
काठमाडौँ, साउन २६ : कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






