देश

लोकतन्त्रको विकल्प अरु केही हुन सक्दैन : गृहमन्त्री लेखक

 फागुन २२, २०८१

डडेल्धुरा, २२ फाुगन : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने बताउनुभएको छ । डडेल्धुराको पर्शुराम नगरपालिकामा आयोजित ‘पर्शुराम साहित्य महोत्सव’को आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने…

मुलुक आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन : प्रधानमन्त्री ओली

 फागुन २२, २०८१

महोत्तरी, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताउनुभएको छ । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा बुधबार नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै…

देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र ऊर्जा र जलस्रोत

 फागुन २१, २०८१

डुम्रे (तनहुँ), २१ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा आजदेखि सञ्चालित चौथो डुम्रे…

अमेरिकाले आधिकारिक कागज नभएका नेपालीलाई नेपाल फर्कायो

 फागुन २१, २०८१

काठमाडौँ, २१ फागुन : अमेरिकाले आधिकारिक कागजात नभका नेपालीलाई स्वदेश फर्काएको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरुलाई आज विहान नेपाल फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार नेपाली…

यस्तो छ आजको मौसम पूर्वानुमान

 फागुन २१, २०८१

काठमाडौँ, २१ फागुन : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

सुशासन र विकासका लागि अध्यादेश पारित हुनुपर्छ : मन्त्री गुरुङ

 फागुन २०, २०८१

काठमाडौं, २० फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र विकासका लागि सरकारले अध्यादेश ल्याएकाले त्यसलाई पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल दूर सञ्चार प्राधिकरणको २७…

सानो लापरवाहीका कारण ठूलो आगलागी, बर्सेनि अर्बौ‌को क्षति

 फागुन १९, २०८१

काठमाडौं, १८ फागुन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष वैशाखदेखि फागुन १८ गतेसम्म तीन हजार ९९२ वटा आगलागी तथा डढेलोका घटना भएका छन् ।…

आधा पालिकाले बुझाएनन् विवरण

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरी कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने कार्यमा पालिकाले चासो देखाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत…

विधिको शासनका लागि गृह संयन्त्र निष्पक्ष छ : गृहमन्त्री लेखक

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानुन कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्र निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ । राष्ट्रिय…

राष्ट्रप्रति समर्पित युवा पहिलो आवश्यकता : प्रधानमन्त्री ओली

 फागुन १८, २०८१

काठमाडाैँ, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै…