देश
एसईईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा
भक्तपुर, साउन ११ : राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा…
जिफन्टको चारवर्षे अभियान : २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने
काठमाडौँ, साउन १० : नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० ले आगामी चार वर्षभित्रमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।…
बङ्गलादेशमा पर्यटन प्रवद्र्धन गर्दै नेपालका फोटो पत्रकार
काठमाडौं, साउन ९ : राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । समूहका अध्यक्ष तथा राससका फोटो…
विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान
काठमाडौँ, साउन ९ : आर्थिक वर्ष २०७८-७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती…
आलेख सेवा : बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम
नारायण ढुङ्गाना, काठमाडौँ, साउन ९ : यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५…
सङ्कटमा प्राचीन सम्पदा
–गोपालप्रसाद बराल, महोत्तरी, साउन ८ : महोत्तरीका प्राचीन सम्पदा संरक्षण नपाएर सङ्कट झेल्दैछन् । अहिलेको मधेस प्रदेशमा पर्ने प्राचीन मिथिला क्षेत्रका पवित्र मानिने यहाँका धार्मिक र पुरातात्विक महत्वका सम्पदा संरक्षण…
एक वर्षमा छ हजारले लिए राहदानी
हेटौँडा, साउन ८ : मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे छ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८-७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका…
नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सम्पन्न
कावासोती, साउन ८ : नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र…
कोरोना संक्रमण बढ्दो : भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह
काठमाडौँ, साउन ६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी…
प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक बहुमतले पारित
काठमाडौं, साउन ६ : प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३






