देश
सबैको साथ र सहयोगमा नागरिकता विधेयक अघि बढाइएको हो : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताउनुभएको छ । राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन…
पशुपतिनाथको पूर्वी मूलढोका १५ वर्षपछि भक्तजनका लागि खोल्ने तयारी
काठमाडौँ, भदौ १३ : पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको…
प्रधानमन्त्री रोजगार कार्यक्रम, लक्ष्यअनुसार अगाडि बढेन
काठमाडौँ, भदौ १२ : गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाउनुभयो । यो कार्यक्रमबाट उहाँले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार…
बुबाको सम्मानमा बुबाको मुख हर्ने दिन
काठमाडौं, भदौ ११ : कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन । यस दिन बुवाको मुख हेर्ने, अर्थात्…
जनताको विश्वास र भरोसा कायम राख्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, भदौ ९ : रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा बिहीबारदेखि सुरु ‘कमाण्ड सेनापति समन्वयात्मक…
सरकारले कीर्तिमानी आरोहीलाई नगद प्रदान गर्ने
काठमाडौँ, भदौ ४ : सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा…
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, यस्तो छ धार्मिक महत्व
काठमाडौँ, भदौ ३ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको…
नागरिकता विधेयक जस्ताकाे त्यस्तै बहुमतले पारित, अब के हुन्छ ?
काठमाडौँ, भदौ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो…
नेपालमा बढ्दैछ खाद्य असुरक्षा
–नारायण ढुङ्गाना काठमाडौँ, भदौ १ : तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७।८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि…
मुलुकको स्थिरताका लागि पाँच दलीय गठबन्धन कायम रहन्छ : मन्त्री कार्की
काठमाडौँ, भदौ १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
भोटेकोसीमा पुनः बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
भदौ १२, २०८३






