चीन विशेष

चीन-दक्षिण एसिया एक्स्पो कुनमिङ सहरमा सुरु

 असार ०६, २०८२

साझाखबर, ८ जुन । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तीय जनसरकारद्वारा संयुक्त रूपमा आयोजना गरिएको नवौं चीन-दक्षिण एसिया एक्स्पोमा नेपालले यसपटक पनि निरन्तर रुपमा सहभागिता जनाएको छ । एकता, सहयोग र साझा…

 चिनियाँ दूतावासद्वाराआफ्ना नागरिक र संस्थाहरूलाई नेपालको वर्षायाममा सुरक्षित रहन अपील

 असार ०६, २०८२

नेपाल वर्षा ऋतु सुरू भएसँगै काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिक तथा संस्थाहरूलाई सतर्कताका लागि चेतावनी जारी गरेको छ । चिनियाँ संचारमाध्यमहरूका अनुसार वर्षा ऋतुमा प्रवेश भएकाले नेपालका  विभिन्न क्षेत्रहरूमा बिस्तारै वर्षा बढ्दै गएकोले सावधानी…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

 असार ०५, २०८२

युनान (कुन्मिङ), ५ असार : मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा छदिने नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्त सरकारको संयुक्त आयोजनामा सुरु…

चीनमा काङ्ग्रेस नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीसँग आपसी सम्बन्धबारे परामर्श गर्दै

 असार ०५, २०८२

साझाखबर, बेइजिङ । पार्टी नेता बलबहादुर केसीको नेतृत्वमा चीनको भ्रमणमा रहेको नेपाली काङ्ग्रेसको प्रतिनिधि मण्डलले चीनमा प्रतिनिधिसँग भेटवार्ता गरेको छ । जुन १७ तारिख चोङशान नगर पार्टी समितिको स्थायी समितिका सदस्य तथा संयुक्त…

चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल

 असार ०३, २०८२

बेइजिङस्थित नेपाली राजदूतावासले चीनको राजधानी बेइजिङमा सोमबार चीन-नेपाल सगरमाथा साहसिक पर्यटन तथा संस्कृति कार्निभल-२०२५ आयोजना गरेको छ । पर्वतारोहीहरूले आफ्नो हिमाल आरोहणको अनुभव सुनाए । बढ्दो प्रदूषणतर्फ उनीहरू चिन्तित देखिए…

अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति

 जेठ ३२, २०८२

चीनको राजधानी बेइजिङमा जुन १४ तारिखदेखि एक सातासम्म नेपाली सांस्कृतिक वस्तुहरूको सौन्दर्य झल्किने भएको छ । सन् २०२५ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह चैत्यको प्राङ्गणमा सुरू भएको हो । विशेष प्रदर्शनी,…

नेपाली सडकमा चीनको विद्युतीय दबदबा  

 जेठ ३१, २०८२

नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक नगर्दै चोभारस्थित सुक्खा बन्दरगाहदेखि रसुवागढी नाकाका विभिन्न गोदामघरमा विद्युतीय गाडीको लावालस्कर देख्न सकिन्थ्यो । व्यवसायीहरू बजेट भाषणपछि यातायातको साधनमा कर बढ्ने…

चीनद्वारा दुर्लभ–खनिज तत्व निर्यात इजाजतपत्रको ‘निश्चित सङ्ख्या’ स्वीकृत

 जेठ ३०, २०८२

बेइजिङ, २९ जेठ : चीनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ताको सम्झौताको प्रशंसा गरेपछि दुर्लभ खनिज तत्व निर्यात गर्न ‘निश्चित सङ्ख्या’ इजाजतपत्र जारी गरेको बताएको छ । जसअनुसार चीनले…

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेको तुनह्वाङको नेपाल साइनो  

 जेठ २९, २०८२

मे अन्तिम सातातिर चीनको भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कान्सु प्रान्तको उत्तरपश्चिममा रहेको तुन ह्वाङ मोकाउ गुफा पुगेकी थिइन् । चीनका विभिन्न ठाउँमा आफ्ना शानदार सम्पदा देखाउने चिनियाँ संस्कृति…

झापामा चिनियाँ राजदूतः कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त

 जेठ २९, २०८२

बनियानी (झापा), २८ जेठः नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी हुनुभएको छ ।…