खेलकुद

नेपाली क्रिकेट सन् २०२४ भर व्यस्त रहने

 पुष १९, २०८०

काठमाडौँ, १९ पुस : क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु प्रतियोगिता तथा कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।  त्रिवि क्रिकेट…

शीतकालीन ओलम्पिक यूथ टिमलाई केल्मीको साथ

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : दक्षिण कोरियाको गाङवनमा आयोजना हुने चौथो शीतकालीन ओलम्पिक यूथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले खेल पोसाक प्रायोजन गरेको छ ।  केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक…

रुबिना प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

 पुष १८, २०८०

काठमाडौँ, १८ पुस : प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनी नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत…

प्रधानमन्त्री कप क्रिकेट : बैतडीद्वारा अछाम पराजित

 पुष १७, २०८०

बैतडी, १७ पुस : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले अछामलाई पराजित गरेको छ । बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो ।…

सन् २०२३ मा विश्व खेलकुद

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी…

संजीत अमेरिकामा सम्मानित

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : उमा कुङ्फुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित हुनुभएको छ ।  किराँत राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा…

प्रधानमन्त्री कप : एपीएफ र कोशीबिच उपाधि भिडन्त

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।  त्रिवि मैदान कीर्तिपुरमा बुधबार हुने फाइनल खेलमा दुवै…

न्युक्यासलमाथि लिभरपुलको सानदार जित

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो । लिभरपुलको…

खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील बनाउँछ : राष्ट्रपति

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा एवं मनलाई क्रियाशील तथा अनुशासित बनाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज…

त्रिभुवन आर्मी क्लबले जित्यो भलिबलको उपाधि

 पुष १७, २०८०

बागलुङ, १७ पुस : बागलुङको गलकोट नगरपालिकामा सञ्चालित बुकी कप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै…