खेलकुद
चर्चित खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने
नयाँ दिल्ली, चैत २० : भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गर्नुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका…
१३ औं सागमा स्वर्ण पदक जितेकी अनुले छाडिन् एपीएफ
काठमाडौं, चैत २० : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गोल्ड मेडल जितेकी कराते खेलाडी अनु अधिकारीले विभागीय टोली एपीएफ छाडेकी छिन् । गत डिसेम्बरमा घरेलु भूमिमा भएको सागमा अनुले…
दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन स्थगित हुँदै
लन्डन, चैत १९ : यस वर्षको विम्बल्डन-२०२० स्थगित हुने लगभग निश्चित स्थितिमा पुगेको छ र यसका लागि त्यससँग सम्बन्धित आयोजक पक्षबीच छलफल चलिरहेको छ । अबको केही घन्टामा यसबारे निर्णय आउने…
टोकियो ओलम्पिक्सको नयाँ मिति तय
टोकियो, चैत १८ : टोकियो ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष…
बार्सिलोनाका खेलाडीले तलबको ३० प्रतिशत मात्रै लिने
बार्सिलोना, चैत १८ : लियोनल मेसीले बार्सिलोनाका खेलाडीले आफ्नो तलब ७० प्रतिशत काटेर लिने भएको बताएका छन् । कोरोना भाइरसको संक्रमणले पूरा स्पेन आक्रान्त भइरहेको बेला क्लबलाई आर्थिक रूपमा सहयोग गर्न…
लिभरपुललाई उपाधि दिए हुन्छ : गुन्डोआन
म्यानचेस्टर, चैत १७ : म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोआनले इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई प्रदान गर्नु उचित हुने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण लिग पूरा नहुने सम्भावनाबीच उनको यो…
कोरोनाले रोकिएका विश्वका प्रमुख खेल
टोकियो, चैत १७ : कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले रोकिएका विश्वका केही प्रमुख खेलबारे यहाँ उल्लेख गरिएको छ । टोकियो…
नेपालले खेल्ने नामिबिया सिरिज स्थगित
काठमाडौँ, चैत १३ : नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ । कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो…
कोरोनाविरुद्ध लड्न क्रिकेटरले पाकिस्तान सरकारलाई ५० लाख सहयोग गर्ने
काठमाडौं, चैत्त १३ : पाकिस्तानी क्रिकेट खेलाडीले कोभिड–१९ विरुद्ध लड्न केन्द्रीय सरकारलाई ५० लाख रुपियाँ सहयोग गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको वर्गिकरणमा पर्ने खेलाडीले उक्त सहयोग गर्ने जनाइएको…
कोरोना भाइरस संक्रमणका कारण रोकियो टोकियो ओलम्पिक
टोकियो, चैत ११ : सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ २४ बाट सुरु हुने कार्यक्रम थियो ।…






