खेलकुद

नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्योलमै

 जेठ ०४, २०७७

काठमाडौँ, जेठ ४ : नीति तथा कार्यक्रममा यसपटक खेलकूदलाई कम प्राथमिकता दिइएको गुनासासँगै फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताबारे केही उल्लेख नहुँदा तोकिएको मितिमा आयोजना हुनेमा आशङ्का…

युवाको क्षमता अभिवृद्धि गर्न सबै प्रदेशमा नव प्रवर्तन केन्द्र स्थापना हुने

 जेठ ०३, २०७७

काठमाडौं, जेठ २ : सरकारले निजी क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले निजी क्षेत्रबाट पहल गरिएका खेलकुद…

व्यवसायिक फुटबल सञ्चालनको तयारीमा बेलायत

 जेठ ०३, २०७७

काठमाडौं, जेठ २ : बेलायतले जुन महिनादेखि व्यवसायिक फुटबल सञ्चालनको ढोका खोल्न लागेको जनाएको छ । बेलायतमा प्रिमियर लिगको बाँकी रहेका खेल जुन १२ देखि सुरु गर्ने तयारी गरिएको छ…

जर्मनीको शीर्ष फुटबल लिग बुन्डेसलिगा सुरु हुँदै

 जेठ ०३, २०७७

काठमाडौँ, जेठ ३ : जर्मनीको शीर्ष फुटबल लिग, द बुन्डेसलिगा बन्द रङ्शालाभित्र यसैसातादेखि सुरु हुने भएको छ । कोरोनाभाइरसको सङ्क्रमणको जोखिमपछि मार्च १३ मा लिगका खेलहरु स्थगित भएको थियो ।…

कोरोनाका कारण अफगानिस्तान क्रिकेटद्वारा प्रशिक्षकको तलबमा कटौती

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : अफगानिस्तान क्रिकेट बोर्डले कोरोनाभाइरसको कारणले आर्थिक संकट चुलिएको भन्दा प्रशिक्षकको तलबमा कटौती गर्ने भएको छ । बोर्डको निर्णयले प्रमुख प्रशिक्षक लान्स क्लुजनर, ब्याटिङग प्रशिक्षक एचडी एकरमन्न…

चर्चित क्रिकेटर हेन्सी क्रोन्जेका पिता एवी क्रोन्जेको निधन

 बैशाख ३१, २०७७

काठमाडौं, वैशाख ३० : ‘फ्री स्टेट’ क्रिकेटका अध्यक्ष एवम् दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व कप्तान हेन्सी क्रोन्जेका बुवा एवी क्रोन्जे दिवङ्गत हुनुभएको छ । ८० वर्षीय क्रोन्जे क्यान्सरबाट पीडित हुनुहुन्थ्यो…

आईपीएल नभए ठूलो घाटा

 बैशाख ३०, २०७७

मुम्बई, वैशाख ३० : इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रद्द भएमा भारतीय क्रिकेटले ठूलो रकम गुमाउने त्यहाँको बोर्ड बीसीसीआईले मंगलबार भनेको छ । विश्वकै सबैभन्दा ठूलो ट्वान्टी ट्वान्टी…

स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना

 बैशाख २९, २०७७

काठमाडौँ, वैशाख २९ : अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताउनुभएको छ । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उहाँले…

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापर्बाही

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : चिकित्सकको लापर्बाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया भएको छैन ।…

महिला खेलाडीले पुरुष सरह तलबको माग अदालतद्वारा खारेज

 बैशाख २२, २०७७

क्यालिफोर्निया, वैशाख २१ : अमेरिकी महिला फुटबल टोलीले पुरुष खेलाडी सरह तलब सुबिधाको माग गर्दै दर्ता गरेको मुद्दा अदालतले रद्द गरिदिएको छ । महिला फुटबल टोलीका २८ सदस्यले पुरुष खेलाडीको…