खेलकुद
सन्दीपको बलिङ बरियता खस्कियो
काठमाडौँ, भदौ २४ : लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ…
जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौँ, भदौ २४ : अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि…
अफगानिस्तानमा क्रिकेटका सहायक प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध
काठमाडौं, भदौ २३ : अफगानिस्तान क्रिकेटका एक जना कनिष्ठ प्रशिक्षकमाथि पाँच वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तानको प्रतिष्ठित शपागिजा क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’को प्रयास गरेको भन्दै प्रशिक्षक नूर मोहम्मदमाथि पाँच…
‘जुनसुकै परिस्थिति र मूल्यमा टोक्यो ओलम्पिक साकार हुन्छ’
काठमाडौं, भदौ २३ : जापानका ओलम्पिक मन्त्रीले पुर्ननिर्धारित टोक्यो ओलम्पिक ‘जुनसुकै परिस्थिति’मा पनि सन् २०२१ म हुनुपर्ने जोड दिनुभएको छ । टोक्यो ओलम्पिन सन् २०२० को जुलाईमा हुने निर्धारण गरिएकोमा कोभिड–१९…
इंग्ल्याण्ड विरुद्ध अष्ट्रेलियाको शान्त्वना जित
काठमाडौं, भदौ २४ : अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा शान्त्वना जित हात पारेको छ । अष्ट्रेलियाले तेस्रो टी ट्वान्टी जितेपनि इंग्ल्याण्डले तीन म्याचको श्रृखंला २–१ ले…
मेस्सी बार्सिलोनाको प्रशिक्षणमा सहभागी हुने सुनिश्चित
काठमाडौं, भदौ २२ : बार्सिलोना परित्याग गर्ने आफ्नो प्रयास विफल भएपछि लियोनल मेस्सी प्रशिक्षणका लागि फित्र्ता हुनुभएको छ । ३३ वर्षीय मेस्सीले दुई साता अघि बार्सिलोना समक्ष स्थानान्तरणको आग्रह बुझाउनुभएको थियो…
फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै
काठमाडौँ, भदौ २३ : लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको…
म्याच फिक्सिङ प्रकरण, खेल मिलेमतोमा नखेलेको ठहर
काठमाडौँ, भदौ २२ : मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन…
सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ, समूह चरणमा खेलैपिच्छे विकेट
काठमाडौँ, भदौ २२ : ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । जमैका तलावाजबाट खेल्दै आउनु भएका उहाँ समूह चरणका सबै…
जमैकाले सेमीफाइनलमा ट्रिनबागो नाइट राइडर्सको सामना गर्ने
काठमाडौं, भदौ २२ : नेपाली लेग स्पिनर सहभागी जमैका तलावाजले क्यारेबियन प्रिमियर लिगेको आफ्नो अन्तिम खेलमा समेत हार बेहोरेको छ । सेन्ट लुसिया जौक्सले जमैकालाई ११ रनले हराएको छ । सेन्ट…






