खेलकुद
आष्टन भिल्लाले आर्सनलका मार्टिनेजलाई अनुबन्धन गर्यो
काठमाडौं, भदौ ३१ : आष्टन भिल्लाले आर्सनलका गोल रक्षक इमिलियानो मार्टिनेजलाई अनुबन्धन गरेको छ । आर्जेन्टिनाका २८ वर्षीय इमालियानोलाई करिब एक करोड ७० लाख यूरोमा आष्टनले अनुबन्धन गरेको हो ।…
नेपाली फुटबल खेलाडी परियारले भारतीय क्लबबाट खेल्ने
काठमाडौँ, भदौ ३१ : नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।…
थाइमले जिते अमेरिकी ओपनको उपाधि
न्यूयोर्क, भदौ २९ : अस्ट्रियाका डोमिनिक थाइमले यूएस ओपनाको उपाधि जित्नुभएको छ । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गर्दा खेल…
अली खान आईपीएल खेल्न लागेका पहिलो अमेरिकी क्रिकेटर
काठमाडौं, भदौ २७ : तिब्र गतिका बलर अलि खान इन्डियन प्रिमियर लिग खेल्ने पहिलो अमेरिकी क्रिकेटर बन्न लाग्नुभएको छ । उहाँको सहभागिताको प्रस्ताव स्वीकृतिका लागि प्रिमियर लिग बोर्डमा पठाइएको छ ।…
२७ वर्षीय इरानी कुस्ती खेलाडी नविदलाई मृत्युदण्ड दिइयो
काठमाडौं, भदौ २७ : इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील…
जर्मनीका जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा
काठमाडौं, भदौ २७ : जर्मनीका अलेक्जेण्डर जभ्रेभ पहिलो पटक ग्राण्ड स्लामको फाइनलमा पुग्नुभएको छ । स्पेनका पाब्लो कर्रेनो बुस्टालाई सेमीफाइनलमा हराउँदै उहाँ यू एस ओपनको फाइनलमा पुग्नुभएको हो । कर्रेनो बुस्टाले…
आईपीएल खेल्न सन्दीप यूएईतर्फ
काठमाडौँ, भदौ २७ : नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको…
पहिलो एकदिवसीयमा अष्ट्रेलियाको जित
काठमाडौं, भदौ २७ : अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल १९ रनले जितेको छ । जितसँगै तीन म्याचको एकदिवसीय श्रृखंलामा ऊ १–० को अग्रता लिएको छ । अष्ट्रेलियाले प्रस्तुत गरेको…
ट्रिनबागोलाई चौथो पटक क्यारेबियन लिगको उपाधि
काठमाडौं, भदौ २६ : ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा सेन्ट लुसिया जुक्सलाई आठ विकेटले हराउँदै ट्रिनबागोले चौथो पटक लिगको उपाधि उचाल्न सफल भएको हो ।…
क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक
काठमाडौँ, भदौ २५ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट…






