खेलकुद
भारत १४५ रनमा समेटियो
काठमाडौं, फागुन १३ : भारतले इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट खेलको पहिलो पारीमा १४५ रनमा समेटिएको छ । पहिलो पारीमा घरेलु टोलिले ३३ रनको अग्रता लिएको छ । तीन विकेटको क्षतिमा ९९…
‘बी’ डिभिजन लिग : विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
काठमाडौँ, फागुन १३ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्वाइज युनियनले…
१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा
कर्णाली, फागुन १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ ।…
हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप वैशाखमा
काठमाडौँ, फागुन १२ : हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप आगामी वर्ष वैशाख पहिलो साता काठमाडौँमा हुने भएको छ । आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एशोसिएशनले आज उक्त प्रतियोगिताबारे जानकारी गराएको हो…
‘बी’ डिभिजन लिग फुटबल : खुमलटार विजयी
काठमाडौं, फागुन ११ : सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका आज भएको दोस्रो खेलमा युथ क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा खुमलटारले पुल्चोक स्पोर्टस्…
‘बी’ डिभिजन लिग फुटबल आजदेखि
काठमाडौं, फागुन ११ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते…
‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती विजयी
काठमाडौं, फागुन ११ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नयाँबस्ती युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा नयाँबस्तीले मध्यपुर…
मुख्यमन्त्री कप विजेतालाई सम्मान
दमौली, फागुन ९ : पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय भएको तनहुँको टोलीलाई गृह जिल्लामा आज स्वागतसहित बजार परिक्रमा गराइएको छ । पोखरा…
‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि म्याग्दी र तनहुँलाई
कास्की, फागुन ८ : पोखरामा सञ्चालन भएको ‘मुख्यमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँले जितेका छन् । पोखरा रङ्गशालास्थित ‘भलिबल कोर्टमा’ आज…
ओसाकाले जितिन् अस्ट्रेलियन ओपनको उपाधि
मेलबर्न, फागुन ८ : जापानकी नाओमी ओसाकाले शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । वर्षको पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा २३ वर्षीया ओसाकाले महिला एकल फाइनलमा अमेरिकाकी जेनिफर ब्राडीलाई हराइन् । ओसाकाका…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






